स्वार्थको द्वन्द्वसम्बन्धी कानून बनाउँदै सरकार
काठमाडौँ । सरकारले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वार्थ बाझिने अवस्था सम्बन्धी अवधारणापत्र र विधेयकको तयारी गरेको हो । सोमबार कानूनमन्त्री...