पर्यटन मन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन
काठमा । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको संयुक्त आयोजनामा आजदेखि काठमाडौँको नक्सालमा नेपाल र भारतका कलाकारले तयार पारेका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । ‘रामायण...