प्रधानमन्त्री ओलीले गरे ‘स्वाइवाक टावर’को अवलोकन भ्रमण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ कमलादीस्थित ‘स्वाइवाक टावर’ अवलोकन भ्रमण गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा टावरको टुप्पोमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले बालकदेखि वृद्धसम्म सबैका...