स्वस्थ्य संस्थामा सुत्केरी भए : आयोडिनयुक्त नुनसहित खानेतेल
जाजरकोट । कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा...