सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले तीन दिन...