कर्मचारी तथा पदाधिकारीले स्वदेशी पोसाक प्रयोग गर्नु पर्ने, उपहारमा पनि स्वदेशी वस्तु नै
काठमाडौँ। सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट निर्मित पोसाक प्रयोग गर्नु पर्ने भएको छ। साथै, सार्वजनिक निकायका पदाधिकारीले कुनै उपहार प्रदान गर्दा स्वदेशी वस्तु प्रयोग गर्नु...