नेपाल बारलाई चुनौती दिँदै ६१ सदस्यीय स्वतन्त्र कानुन व्यवसायी अभियान गठन
काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायीहरूको एक भेलाले नेपाल बार एसोसिएसनको वैकल्पिक मञ्च भन्दै नयाँ संस्था जन्माएका छन् । न्यायपालिका आफैँले राजनीतिक दलको सहयोगी बनेर दलहरूबाट स्वतन्त्र न्यायपालिका विरुद्ध हस्तक्षेप आमन्त्रण...