प्रभु साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउन अभियान सुरु, बनाए यस्तो समिति !
काठमाडौँ । नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका छन् । आफूसहित मधेस प्रदेश जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूलाई...