स्वचालित मार्गमार्फत सवा २ अर्ब एफडीआई स्वीकृत
काठमाडौँ । तेस्रो लगानी सम्मेलनका दौरान सरकारले कार्यान्वयनमा ल्याएको स्वचालित मार्ग (अटोमेटिक रुट) बाट वैशाख महिनाभर सवा २ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृति भएको छ । उद्योग विभागको...