पहिरोले स्याफ्रु-रसुवागढी खण्ड अवरुद्ध, यात्रु र सवारीसाधन बाटोमै रोकिए
रसुवा । निरन्तरको भारी वर्षाका कारण सडकमा पहिरो खस्दा स्याफ्रु-रसुवागढी खण्डको सडक अवरुद्ध भएको छ । जसका कारण सयौँको सङ्ख्यामा सवारीसाधन अलपत्र परेका छन् । काठमाडौँबाट रसुवागढी जाँदै गरेका र केरूङबाट...