स्याङ्जा प्रशासनद्वारा पेट्रोल पम्प सिल
काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिका-३ बाड्खोलामा रहेको नेपाल पेट्रोलियम सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिल गरेको छ । उक्त पम्पबाट सेवा लिएका सेवाग्राहीहरुबाट गुणस्तरहीन पेट्रोल बिक्री वितरण गरेको गुनासो आएपछि...