काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि कार्यदल गठन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि कार्यदल गठन गरेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न...