आजबाट उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु
काठमाडौँ । आजबाट काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ गरिएको हो। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका...