स्मार्ट पालिका बन्दै काठमाडौँ महानगर
काठमाडौँ । लामो समय लाइनमा बसेर वडा कार्यालयबाट लिने विभिन्न सिफारिससँगै कर तिर्न भोगिरहेको झन्झटबाट काठमाडौँ महानगरबासीले राहत पाउने भएका छन् । महानगरपालिकाले सेवाग्राहीको सहजीकरणको लागि ‘काठमाडौँ महानगरपालिका सेवा प्रवाह’...