चालक अनुमतिपत्र छपाइ जारी, बन्दाबन्दीको अवधिमा छापिए ढाई लाख स्मार्ट लाइसेन्स
काठमाडौँ । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ...