आसिफले पाए आइसिसी स्प्रिट अफ क्रिकेट अवार्ड
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) प्रदान गर्ने भएको छ। बिहीबार आसिफले स्पिरिट अफ क्रिकेट...