आजियाटाले बेच्यो १ खर्ब ४३ अर्बमा किनेको सेयर साढे ६ अर्बमा
काठमाडौँ । मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात्...