त्रिविमा स्नातक इन्जिनियरिङको शिक्षण शुल्क वृद्धि, विद्यार्थी सङ्गठनको विरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको छ । डिन कार्यालयले आङ्गिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको हो ।...