शान्ति मिसनमा स्थायी डाक्टर पनि पठाउने
काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ । रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन...