नेपालगन्जमा युवामैत्री स्थानीय शासनको अभियान शुभारम्भ
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा युवामैत्री स्थानीय शासनको नयाँ अभियान सुरु भएको छ । एकाउन्टिविलिटि ल्याबको सहयोगमा बास नेपालद्वारा सञ्चालित लोकतन्त्रको सबलीकरण, आवाज, युवा सहभागिता र मिडिया जबाफदेहिता परियोजना अन्तर्गत...