कटारी नगरपालिकामा स्थानीय पाठ्यपुस्तक लागू
कटारी । उदयपुरको कटारी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । स्थानीय पाठ्यक्रमअन्तर्गत ‘कटारी ज्ञानमाला’ प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य पठनपाठनका लागि लागू गरेको नगरपालिकाका प्रमुख राजेशचन्द्र...