कञ्चनपुर-कमला सडक विस्तार: लहानको सहिद स्मारक स्थानान्तरण गरिने
सिरहा । लहानको मुख्य चोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । यसका लागि...