प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे ओलम्पिक रङ्गशालाको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को आज अवलोकन गरेका छन्। इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन्। अवलोकनका...