गृहमन्त्री लेखकले भने-‘स्टाफ कलेजले असल नेतृत्व निमार्ण गर्न भूमिका खेल्नेछ’
काठमाडौँ । स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा राम्रो भूमिका खेल्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् । आइतबार पुलिस क्लब भृटुकटीमण्डमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै मन्त्री लेखकले उक्त...