पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृत्यु
क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बाल बालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन्...