दाउन्नेको सडक अवरोध एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने
नवलपरासी । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुनजन्य विपद् सुरु भई सकेको अवस्थामा नारायणघाट-बुटवल सडक...