नेपालमा हुने सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा
काठमाडौँ । आगामी महिना काठमाडौँमा आयोजना हुने त्रिदेशीय एक दिवसीय सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय...