काममा फोकस हुने भन्दै टुङ्गियो सौगात र सृष्टिको ७ वर्षको सम्बन्ध
काठमाडौँ । अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा टुङ्गिएको छ । काममा फोकस हुने भन्दै उनीहरूले ७ वर्षको सम्बन्ध टुङ्गाएका हुन्...