सोसलिस्ट इन्टरनेशनलले दियो राष्ट्रपति पौडेललाई बधाई
काठमाडौँ । सोसलिस्ट इन्टरनेशनलले राष्ट्रपति रामचन्द्र गौतमलाई बधाई दिएको छ । सोसोलिस्ट इन्टरनेशनलले एक वक्तव्य जारी गर्दै पौडेल र नेपाली काँग्रेसलाई बधाई ज्ञापन गरेको हो । सोसोलिस्ट इन्टरनेशनल सामाजिक, लोकतान्त्रिक,...