दार्चुलामा सञ्चार सुचारु गर्न हेलिकोप्टरमार्फत सोलार ढुवानी
दार्चुला । एक वर्षदेखि सञ्चारविहीन बनेको कालापानी नजिकको गाउँ ब्यास गाउँपालिका–१ छाङरुमा रहेको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । छाङरुस्थित स्काई टावर सञ्चालनका लागि नेपाल टेलिकम दार्चुलाका प्रमुख...