जातीय विभेद गरेको आरोपमा पालिका पूर्वउपाध्यक्षविरुद्ध जिसस पूर्वप्रमुखले दिए जाहेरी
काठमाडौँ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । आफूमाथि जिल्लाकै एक पालिकाका पूर्वउपाध्यक्षले जातीय भेदभाव र दुर्व्यवहार...