‘आर्थिक समृद्धि गर्न आयआर्जनमा लगानी आवश्यक’
मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सहकारीले समाजमा समृद्धि कायम गर्न आयआर्जनमा लगानी गर्नुपर्ने बताएका छन्। राजसती महिला बहुउद्देश्यीय सहकारी संस्था बुढीगङ्गा–१ टङ्कीसिनवारी मोरङको २१औँ...