वरिष्ठ सहसचिव पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) पदका लागि वरिष्ठ सहसचिव सोभाकान्त पौडेलको नाम सिफारिस गरेको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा...