प्रधानमन्त्रीको कुर्सि छोडेर किन बसे देउवा सोफामा !
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको शीर्षस्थ नेताहरूको बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसी समान हैसियतमा सोफामै बसेको फरक दृश्यले ध्यान तानेको छ...