सैलुङमा होटल बनाउनेलाई गाउँपालिकाले अनुदान दिने
जिरी । दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ । गाउँपालिकाको निर्णयबाटै शुरुका १० वटासम्म होटल वा होमस्टे (घरबास) निर्माणका लागि अनुदान दिने घोषणा...