भैरहवामा पुनः उडान भर्न र जलविद्युतमा लगानी गर्न ओमानलाई मन्त्री राणाको आग्रह
काठमाडौँ । नेपालको दुई दिने भ्रमणको क्रममा आएका ओमानका विदेश मन्त्री सइद बद्र हमाद अल बुसाइदीको भेट भएको छ । परराष्ट्र सचिव सेवा लम्सालसहितको डेलिगेसन तहमा भएको भेटमा परराष्ट्रमन्त्री आरजु...