१० कार्तिक २०८०, शुक्रबार
अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरिकी डलरको सैन्य सहायताको घोषणा
काठमाडौँ । अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकार...