इजरायल-हमास युद्ध : अमेरिकाले मध्यपूर्वमा बढायो सैन्य सतर्कता
काठमाडौँ । इजरायल-हमास युद्ध लम्बिँदै जाँदा मध्यपूर्वमा थप तनाव बढ्ने आशङ्कामा अमेरिकाले सैन्य सतर्कता बढाएको छ ।इजरायल लेबनानसँगको सीमामा कडाइ गरिएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा हमास बन्दुकधारीहरूले...