भारत र चीनबीच सीमा समस्याबारे उच्चस्तरीय सैन्य वार्ता, भयो यस्तो सहमति !
काठमाडौँ । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक-पटक झडप भएपछि दुवै देशका सेनाको...