पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतंककारी मारिए
पाकिस्तान । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतंककारी मारिएको सेनाले जनाएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले...