प्रधान सेनापतिद्वारा फूलपाती बढाई समारोह २०८१ को अन्तिम निरीक्षण
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले नेपालीहरूको महान् चाड बडादसैँ २०८१ को पावन अवसरमा सेनाद्वारा मिति २०८१ आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई...