श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान
काठमाडौँ । सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेश गरेको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहमति प्रदान गरेको एक मन्त्रीले बताए...