खरिदार–नासु स्तरका कर्मचारीलाई ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि आव्हान
काठमाडौँ । खरिदार र नायव सुब्बा तहका कर्मचारीका लागि ३५ दिने सेवाकालीन प्रशिक्षण सञ्चालन हुने भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बुधवार एक सूचना प्रकाशित गर्दै सङ्घमा कार्यरत निजामती...