सेलिब्रेटी म्यानेजमेन्टद्धारा माघ १२ गते राष्ट्रिय सभागृहमा हास्य व्यंग्य कार्यक्रम आयोजना
काठमाडौं । यूट्यूबमा भिडियो बनाएर हाल्दैमा छोटो समयमै चर्चित सेलिब्रेटी बनिएला भन्ने सोचेकै थिएनन् लेखमणि त्रितालले । तर ११ महिनाको छोटो अवधिमै आफूहरुलाई यूट्यूबले चर्चित बनाएको त्रिताल बताउँछन् । परम्परागतभन्दा...