कोभिड – १९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड-१९ का कारण कति मानिस प्रभावित बनेका...