यमनमा ७८ बालबालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु : सेभ द चिल्ड्रेन
दुबई । द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेङ्गु सङ्क्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मङ्गलबार बताएको छ । सेभ द चिल्ड्रेनले यमनमा...