सेन्चुरी बैङ्क तथा सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने
काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्क लिले चाँडै सगरमाथा फाइनान्स लिसँग एकीकृत कारोबार सुरु गर्ने भएको छ । बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको विशेष साधारणसभाले उक्त फाइनान्सलाई प्राप्ति एकीकृत...