सेना समायोजन र हतियार व्यवस्थापन गर्दा मेरो पार्टी विभाजन भयो, देश बाँच्यो : ‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको सबैभन्दा जटिल काम सेना समायोजन र हतियार व्यवस्थापन आफूले जोखिम उठाउँदा सम्भव भएको बताएका छन्। बुधबार सत्य निरूपण तथा...