‘तपाईँले त सेनापति र मुख्यसचिव नै हटाउनु भएको होइन ? भन्दै ‘प्रचण्ड’लाई योगेशको प्रश्न
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रपङ्क्तिमा रहेको बताएका छन् । प्रतिनिधि सभामा सरकारको नीति...