सेतो कोट समारोहमा औपचारिक पोशाकसहित उपस्थित हुन कर्मचारीलाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई औपचारिक पोशाकसहित अनिवार्य उपस्थित गराउन निर्देशन दिएका छन् । पदभार सम्हालेको एक सय दिन पुगेको उपलक्ष्यमा आयोजित...